डोल्पोबुद्ध गाउँपालिका
डोल्पोबुद्ध गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२०′N ८३°२१′E / २९.३४°N ८३.३५°Eनिर्देशाङ्कहरू: २९°२०′N ८३°२१′E / २९.३४°N ८३.३५°E | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | डोल्पा |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २ ४१६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
डोल्पोबुद्ध गाउँपालिका डोल्पा जिल्लाको ६ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार डोल्पोबुद्ध गाउँपालिकाको कुल जनसंख्या २, ४१६ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", डाेल्पाे बुद्ध गाउँपालिका, अन्तिम पहुँच २७ श्रावण २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |