सामग्रीमा जानुहोस्

त्रिपुरासुन्दरी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिपुरासुन्दरी नगरपालिका
त्रिपुरासुन्दरी नगरपालिका कर्णाली प्रदेश मा अवस्थित छ
त्रिपुरासुन्दरी नगरपालिका
कर्णाली प्रदेशको नक्सामा त्रिपुरासुन्दरी नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°०२′N ८२°५१′E / 29.03°N 82.85°E / 29.03; 82.85
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखजनचन्द्र रोकाया (नेकपा (एमाले))
  उपप्रमुखदेवी घर्ती (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३९३.५४ किमी (१५१.९५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,२३३
  घनत्व३१/किमी (८१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक त्रिपुराकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

त्रिपुरासुन्दरी नगरपालिका डोल्पा जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडालिखु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिपुरासुन्दरी नगरपालिकाको कुल जनसङ्ख्या १२,२३३ रहेको छ भने यहाँ २,६२२ घरधुरी रहेका छन्।[]

त्रिपुरासुन्दरी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
त्रिपुराकोट (१–३,९)१,७३९४९.५६३५.०९
त्रिपुराकोट (४–८)१,६३२५३.४३३०.५४
सुँ (१–६)१,१४११३.४५८४.८३
सुँ (७–९)९९८८४.४९११.८१
ल्हाँ (१–५)७५४३१.२३२४.१४
ल्हाँ (६–९)७२०४८.२११४.९३
पहाडा (१–५)१,४७१४७.३६३१.०६
पहाडा (६–९)१,०७८३६.०५२९.९०
लिकु (१–३)७८८३.१२२५२.५६
१०लिकु (४–५)८३९५.१६१६२.६०
११लिकु (६–९)१,०७३२१.४९४९.९३
जम्मा१२,२३३३९३.५५३१.०८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]