सामग्रीमा जानुहोस्

जगदुल्ला गाउँपालिका

निर्देशाङ्कहरू: २९°२०′N ८३°२१′E / 29.34°N 83.35°E / 29.34; 83.35
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगदुल्ला गाउँपालिका
जगदुल्ला गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
जगदुल्ला गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा जगदुल्ला गाउँपालिकाको अवस्थिति
जगदुल्ला गाउँपालिका मा पर्दछ नेपाल
जगदुल्ला गाउँपालिका
जगदुल्ला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२०′N ८३°२१′E / 29.34°N 83.35°E / 29.34; 83.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनारासिंह रोकाया (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षअमरिता बोहरा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८३.३१ किमी (३२.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,५७५
 • घनत्व३१/किमी (८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविक काइगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जगदुल्ला गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा काइगाउँरिमी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जगदुल्ला गाउँपालिकाको कुल जनसङ्ख्या २,५७५ रहेको छ भने यहाँ ६०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]