सामग्रीमा जानुहोस्

जुफाल

निर्देशाङ्कहरू: २९°०१′N ८२°३५′E / 29.02°N 82.58°E / 29.02; 82.58
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुफाल
पूर्व गाविस
जुफाल is located in कर्णाली प्रदेश
जुफाल
नेपालको नक्सामा जुफालको अवस्थिति
जुफाल is located in नेपाल
जुफाल
जुफाल (नेपाल)
निर्देशाङ्क: २९°०१′N ८२°३५′E / 29.02°N 82.58°E / 29.02; 82.58
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा जिल्ला
क्षेत्रफल
 • जम्मा५८.६९ किमी (२२.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,२७९
 • घनत्व३९/किमी (१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

जुफाल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चल, डोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२७९ रहेको थियो जसमध्ये ११०८ पुरुष र ११७१ महिला रहेका थिए भने यहाँ ५२२ घरधुरी रहेको थियो।[] डोल्पा जिल्लाको विमानस्थल जुफाल विमानस्थल यसै गाविसमा रहेको छ। यो विमानस्थल सदरमुकाम दुनै देखि १२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ। यो हाल ठुली भेरी नगरपालिकामा पर्दछ।

यसको साविकका १-३ वडाहरू ठुलिभेरी नगरपालिकाको वडा नम्बर ७ हो भने ४-६ वडाहरू वडा नम्बर ८ र ७-९ वडाहरू वडा नम्बर ९ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग