लिखू नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(लिखु बाट पठाईएको)
Jump to navigation Jump to search
लिखू नदी
Liku (Likhu)
Himganga, Sanokoshi
Khola
लिखू नदी
Liku (Likhu) Serse
मुख सप्तकोशी नदी
०° उत्तर ०° पूर्व / ०° उत्तर ०° पूर्व / 0; 0.
लिखू नदी

सप्तकोशी नदी नदीको एउटा सहायक नदी।

रामेछाप, ओखलढुंगासोलुखुम्बु को हिमचुलीसीमा बाट बगेर आएको नदीलाई (लिखु) वा लिकु खोला भनिन्छ जुन किरात भाषा वा सुनुवार भाषा मा आधारित छ। लि भन्नाले माथि कु वा क्खु भन्नाले पानी तसर्थ लिकु वा लिखु भनिन्छ। जुनसुकै किरात क्षेत्र मा पानी वा खोला नदी लाई कु वा क्खु को प्रयोक गरिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]