सामग्रीमा जानुहोस्

जगदुल्ला गाउँपालिका

निर्देशाङ्कहरू: २९°२०′N ८३°२१′E / 29.34°N 83.35°E / 29.34; 83.35
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगदुल्ला गाउँपालिका
जगदुल्ला गाउँपालिका is located in कर्णाली प्रदेश
जगदुल्ला गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा जगदुल्ला गाउँपालिकाको अवस्थिति
जगदुल्ला गाउँपालिका is located in नेपाल
जगदुल्ला गाउँपालिका
जगदुल्ला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२०′N ८३°२१′E / 29.34°N 83.35°E / 29.34; 83.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनारासिंह रोकाया (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षअमरिता बोहरा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८३.३१ किमी (३२.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,५७५
 • घनत्व३१/किमी (८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
वेबसाइटआधिकारिक वेबसाइट

जगदुल्ला गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा काईगाउँ र रिमी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जगदुल्ला गाउँपालिकाको कुल जनसङ्ख्या २,५७५ रहेको छ भने यहाँ ६०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]