सामग्रीमा जानुहोस्

शे फोक्सुण्डो गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शे फोक्सुण्डो गाउँपालिका
शे फोक्सुण्डो गाउँपालिका is located in कर्णाली प्रदेश
शे फोक्सुण्डो गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा शे फोक्सुण्डो गाउँपालिकाको अवस्थिति
शे फोक्सुण्डो गाउँपालिका is located in नेपाल
शे फोक्सुण्डो गाउँपालिका
शे फोक्सुण्डो गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२०′N ८३°२१′E / २९.३४°N ८३.३५°E / 29.34; 83.35निर्देशाङ्कहरू: २९°२०′N ८३°२१′E / २९.३४°N ८३.३५°E / 29.34; 83.35
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाडोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधावा सम्डुक गुरुङ (नेकपा (एमाले))
 • उपाध्यक्षपेम्मा वाङछेन गुरुङ (स्वतन्त्र)
क्षेत्रफल
 • जम्मा१२३.०७ किमी (४७.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,६३५
 • घनत्व३०/किमी (७६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको साल्दाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शे फोक्सुण्डो गाउँपालिका डोल्पा जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साल्दाङ, भिजेर र फोक्सुण्डो गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शे फोक्सुण्डो गाउँपालिकाको कुल जनसङ्ख्या ३,६३५ रहेको छ भने यहाँ ८६१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]