सामग्रीमा जानुहोस्

जानकी गाउँपालिका, बाँके

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जानकी गाउँपालिका, बाँके
जानकी गाउँपालिका, बाँके मा पर्दछ लुम्बिनी प्रदेश
जानकी गाउँपालिका, बाँके
लुम्बिनी प्रदेशको नक्सामा जानकी गाउँपालिकाको अवस्थिति
जानकी गाउँपालिका, बाँके मा पर्दछ नेपाल
जानकी गाउँपालिका, बाँके
जानकी गाउँपालिका, बाँके (नेपाल)
निर्देशाङ्क: २८°०२′३९″N ८१°४१′५१″E / 28.044203°N 81.697494°E / 28.044203; 81.697494
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षछब्बन खाँ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षरामप्यारी यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा६३.३२ किमी (२४.४५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४६,१४१
  घनत्व७३०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
केन्द्रसाविक खजुराखूर्द गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जानकी गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साइगाउँ, बेलभार, खजुराखूर्द, बेलहरी, साविक नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ अर्थात् इन्द्रपुरगनापुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जानकी गाउँपालिकाको कुल जनसङ्ख्या ४६,१४१ रहेको छ भने यहाँ ८,८२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]