सामग्रीमा जानुहोस्

चङ्खेली गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चंखेली गाउँपालिकाबाट अनुप्रेषित)
चंखेली
चंखेली मा पर्दछ कर्णाली प्रदेश
चंखेली
चंखेली
नेपालको नक्सामा सर्केगाड गाउँपालिकाको अवस्थिति
चंखेली मा पर्दछ नेपाल
चंखेली
चंखेली
चंखेली (नेपाल)
निर्देशाङ्क: २९°५६′N ८२°१९′E / 29.93°N 82.31°E / 29.93; 82.31
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
  अध्यक्षप्यारीलाल शाही (स्वतन्त्र)
  उपाध्यक्षप्रेमकला शाही (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा१,३१०.४१ किमी (५०५.९५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६,५७९
  घनत्व५�०/किमी (१३/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-०१९
केन्द्रसाविक श्रीमष्ठा गाविसको कार्यालय
वेबसाइटchankhelimun.gov.np

चङ्खेली गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[] यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्। यो गाउँपालिकाको क्षेत्रफल १३१०.४१ वर्ग किलोमिटर रहेको छ। साविकको दार्मा, मिमी, श्रीमष्ठा, मेल्छामगोठी गाविसको वडा नं. ३ मिलाएर बनाइएको गाउँपालिका थियो। यो गाउँपालिकाको क्षेत्रफल १३१०.४१ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक साविक श्रीमस्था गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। नेपालको प्रख्यात हिमाल चङ्खेली हिमालको नामबाट यो गाउँपालिको नामाङ्कन गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चङ्खेली गाउँपालिकाको कुल जनसङ्ख्या ६,५७९ रहेको छ भने यहाँ १,१९३ घरधुरी रहेका छन्।[]

नाम्खा गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
दार्मा (७-९)७०१७४.२२९.४४
दार्मा (१-६)१,७८०६.८३२६०.६१
मिमी१,५६७६३९.००२.४५
श्रीमष्ठा (१-६)९१८१६.३६५६.११
श्रीमष्ठा (७-९)३८२५४०.६१०.७०
मेल्छामगोठी (३)१,२३१३३.४३३६.८२
जम्मा६,५७९१,३१०.४५५.०२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  5. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ अभिलेखिकरण २०१७-०९-०३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]