सामग्रीमा जानुहोस्

नाम्खा गाउँपालिका

नाम्खा
नाम्खामा रहेको लिमि उपत्यका
नाम्खामा रहेको लिमि उपत्यका
नाम्खा हुम्ला जिल्ला-को अवस्थिति
नाम्खा
नाम्खा
नाम्खा कर्णाली प्रदेश-को अवस्थिति
नाम्खा
नाम्खा
नाम्खा नेपाल-को अवस्थिति
नाम्खा
नाम्खा
निर्देशाङ्क: ३०°३′३६″ उत्तर ८१°२७′३६″ पूर्व / ३०.०६०००° उत्तर ८१.४६०००° पूर्व / 30.06000; 81.46000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
  अध्यक्षप्रेमबहादुर लामा (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षतक्दिर लामा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२,४१९.६४ किमी (९३४.२३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३,५८९
  घनत्व१.५/किमी (३.८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-०१९
केन्द्रयाल्वाङ
वेबसाइटnamkhamun.gov.np

नाम्खा गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[] यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्। साविकको हेप्का, खगालगाउँ, मुचुलिमी गाविस मिलाएर बनाइएको गाउँपालिका हो। क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे यस गाउँपालिकाको क्षेत्रफल २४१९.६४ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक मुचु गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। याे हाे।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नाम्खा गाउँपालिकाको कुल जनसङ्ख्या ३,५८९ रहेको छ भने यहाँ ८४९ घरधुरी रहेका छन्।[]

नाम्खा गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
हेप्का९६२१७७.७२५.४१
खगालगाउँ (६-९)४९०१९१.७६२.५५
खगालगाउँ (१-५)५३८९४.०८५.७२
मुचु (१-५)३७२५८६.२५०.६३
मुचु (६-९)४१५१६८.५४२.४६
लिमी८१२१,२०१.२९०.६७
जम्मा३,५८९२,४१९.६४१.४८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  5. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ अभिलेखिकरण २०१७-०९-०३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]