सामग्रीमा जानुहोस्

अदानचुली गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अदानचुली
अदानचुली is located in कर्णाली प्रदेश
अदानचुली
अदानचुली
नेपालको नक्सामा अदानचुली गाउँपालिकाको अवस्थिति
अदानचुली is located in नेपाल
अदानचुली
अदानचुली
अदानचुली (नेपाल)
निर्देशाङ्क: २९°४७′उ॰ ८१°५६′पू॰ / २९.७८३°N ८१.९३३°E / 29.783; 81.933निर्देशाङ्कहरू: २९°४७′उ॰ ८१°५६′पू॰ / २९.७८३°N ८१.९३३°E / 29.783; 81.933
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला[१]
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षमोहनविक्रम सिंह (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकर्ण रोकाया (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५०.६१ किमी (५८.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,२६५
 • घनत्व५५/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-०१९
वेबसाइटadanchulimun.gov.np

अदानचुली गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[५] यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्। साविकको श्रीनगरकालिका गाविसलाई मिलाएर बनाइएको गाउँपालिका हो। यो गाउँपालिकाको क्षेत्रफल १५०.६१ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविकको श्रीनगर गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अदानचुली गाउँपालिकाको कुल जनसङ्ख्या ८,२६५ रहेको छ भने यहाँ १,४८० घरधुरी रहेका छन्।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]