मनाङ ङिस्याङ गाउँपालिका
स्वरूप
मनाङ ङिस्याङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३१′०८″N ८४°२१′२९″E / २८.५१८७५९°N ८४.३५८०४४°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मनाङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | कान्छा घले (नेकपा (एमाले)) |
• उपाध्यक्ष | छिरिङ गुरुङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ६९४.६३ किमी२ (२६८.२० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,५९५ |
• घनत्व | २.३/किमी२ (५.९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०६६ |
केन्द्र | साविकको मनाङ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मनाङ ङिस्याङ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ।[३][४] वि.सं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका भ्राका, खाङ्सार, मनाङ, पिसाङ, टङ्कीमनाङ, घ्यारु, नगवाल गाउँ विकास समितिहरूलाई समेटेर नेस्याङ गाउँपालिका बनाइएको हो ।[५][६] मनाङ ङिस्याङ गाउँपालिकाको क्षेत्रफल ६९४.६३ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा नार्पा भूमि गाउँपालिका, पश्चिममा म्याग्दी र मुस्ताङ जिल्ला, उत्तरमा नार्पा भूमि गाउँपालिका र मुस्ताङ जिल्ला तथा दक्षिणमा कास्की जिल्लासम्म फैलिएको छ।[७]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको कुल जनसङ्ख्या १,५९५ रहेको छ भने यहाँ ५६१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।