नार्पा भूमि गाउँपालिका
स्वरूप
नार्पा भूमि | |
|---|---|
नार्पा भूमि गाउँपालिकाको वडा विभाजन | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | मनाङ जिल्ला |
| स्थापना | २७ फागुन २०७३ |
| सरकार | |
| • प्रकार | स्थानीय सरकार |
| • अङ्ग | गाउँ कार्यपालिका |
| • अध्यक्ष | कोन्जो तेन्जीङ लामा (नेपाली काङ्ग्रेस) |
| • उपाध्यक्ष | मेङमर फुन्चो लामा (नेपाली काङ्ग्रेस) |
| क्षेत्रफल | |
| • जम्मा | ८३७.५४ किमी२ (३२३.३८ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३९६ |
| • घनत्व | ०.४७/किमी२ (१.२/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| क्षेत्रीय सङ्केत | +९७७-६६ |
| केन्द्र | साविक नार गाविसको कार्यालय |
| वेबसाइट | narpabhumimun |
नार्पा भूमि गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ।[३][४] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका नार र फू गाउँ विकास समितिहरूलाई समेटेर नार्पा भूमि गाउँपालिका बनाइएको थियो।[५][६] नार्फु गाउँपालिकाको क्षेत्रफल ८३७.५४ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा नासोँ गाउँपालिका र चीन, पश्चिममा मनाङ ङिस्याङ गाउँपालिका र मुस्ताङ जिल्ला, उत्तरमा मुस्ताङ जिल्ला र चीन र दक्षिणमा चामे गाउँपालिकासम्म छ।[७]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नार्पा भूमि गाउँपालिकाको कुल जनसङ्ख्या ३९६ रहेको छ भने यहाँ १२६ घरधुरी रहेका छन्।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।