सामग्रीमा जानुहोस्

चामे गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चामे गाउँपालिका
चामे गाउँपालिकाको वडा विभाजन
चामे गाउँपालिकाको वडा विभाजन
चामे गाउँपालिका मनाङ जिल्ला-को अवस्थिति
चामे गाउँपालिका
चामे गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
चामे गाउँपालिका
चामे गाउँपालिका नेपाल-को अवस्थिति
चामे गाउँपालिका
निर्देशाङ्क: २८°३१′०८″ उत्तर ८४°२१′२९″ पूर्व / २८.५१८७५९° उत्तर ८४.३५८०४४° पूर्व / 28.518759; 84.358044
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामनाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षलोकेन्द्रबहादुर घले (नेकपा (एमाले))
  उपाध्यक्षमिङमार ढोमा लामा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७८.८६ किमी (३०.४५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१,२७६
  घनत्व१६/किमी (४२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६६
केन्द्रसाविक चामे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चामे गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको चामे गाविसलाई नै चामे गाउँपालिका बनाइएको थियो।[][] चामे गाउँपालिकाको क्षेत्रफल ७८.८६ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा नासोँ गाउँपालिका, पश्चिम मनाङ ङिस्याङ गाउँपालिकाकास्की जिल्ला, उत्तरमा नार्पा भूमि गाउँपालिका र दक्षिणमा कास्की तथा लमजुङ जिल्लासम्म फैलिएको छ।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चामे गाउँपालिकाको कुल जनसङ्ख्या १,२७६ रहेको छ भने यहाँ ३८९ घरधुरी रहेका छन्।[]

चामे गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
चामे (१, ३)२२४१५.९५१४.०४
चामे (२, ४)१०१४.४६२२.६४
चामे (५)२०४९.३४२१.८४
चामे (६-७)६४१४४.६५१४.३५
चामे (८-९)१०६४.४५२३.८२
कुल१,२७६७८.८५१६.१८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]