चामे गाउँपालिका
स्वरूप
चामे गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३१′०८″N ८४°२१′२९″E / २८.५१८७५९°N ८४.३५८०४४°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मनाङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | लोकेन्द्रबहादुर घले (नेकपा (एमाले)) |
• उपाध्यक्ष | मिङमार ढोमा लामा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ७८.८६ किमी२ (३०.४५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,२७६ |
• घनत्व | १६/किमी२ (४२/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०६६ |
केन्द्र | साविकको चामे गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
चामे गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ ।[३][४] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको चामे गाविसलाई नै चामे गाउँपालिका बनाइएको थियो।[५][६] चामे गाउँपालिकाको क्षेत्रफल ७८.८६ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा नासोँ गाउँपालिका, पश्चिम मनाङ ङिस्याङ गाउँपालिका र कास्की जिल्ला, उत्तरमा नार्पा भूमि गाउँपालिका र दक्षिणमा कास्की तथा लमजुङ जिल्लासम्म फैलिएको छ।[७]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चामे गाउँपालिकाको कुल जनसङ्ख्या १,२७६ रहेको छ भने यहाँ ३८९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।