सामग्रीमा जानुहोस्

झिमरुक गाउँपालिका

निर्देशाङ्कहरू: २८°०८′N ८२°५९′E / 28.14°N 82.98°E / 28.14; 82.98
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झिमरुक गाउँपालिका
झिमरुक गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
झिमरुक गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा झिमरुक गाउँपालिकाको अवस्थिति
झिमरुक गाउँपालिका मा पर्दछ नेपाल
झिमरुक गाउँपालिका
झिमरुक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०८′N ८२°५९′E / 28.14°N 82.98°E / 28.14; 82.98
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपितबहादुर महतरा क्षेत्री (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षप्रमोद पोख्रेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०६.९३ किमी (४१.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,१३०
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रवडा नं. ४, भ्यागुते
वेबसाइटआधिकारिक वेबसाइट

झिमरुक गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ओखरकोट, बादिकोट, बाङ्गेमरोट, तोरवाङ, तुसारालिवाङ (७-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार झिमरुक गाउँपालिकाको कुल जनसङ्ख्या २६,१३० रहेको छ भने यहाँ ६,५३४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]