सामग्रीमा जानुहोस्

स्वर्गद्वारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वर्गद्वारी नगरपालिका
स्वर्गद्वारी नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
स्वर्गद्वारी नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा स्वर्गद्वारी नगरपालिकाको अवस्थिति
स्वर्गद्वारी नगरपालिका मा पर्दछ नेपाल
स्वर्गद्वारी नगरपालिका
स्वर्गद्वारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१०′N ८२°४१′E / 28.16°N 82.69°E / 28.16; 82.69
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखटेकप्रसाद भण्डारी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमीनराज राना मगर (राष्ट्रिय जनमोर्चा)
क्षेत्रफल
  जम्मा२२४.०७ किमी (८६.५१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३२,०३७
  घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक भिङ्ग्री गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

स्वर्गद्वारी नगरपालिका प्युठान जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कोचिवाङ, स्वर्गद्वारी खाल, भिङ्ग्री, सारी, वेलबास, वर्जिवाङगोठीवाङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार स्वर्गद्वारी नगरपालिकाको कुल जनसङ्ख्या ३२,०३७ रहेको छ भने यहाँ ८,२१८ घरधुरी रहेका छन्।[]

स्वर्गद्वारी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कोचिवाङ३,२५५४३.२८७५.२१
स्वर्गद्वारी खाल४,७१५४०.६९११५.८८
भिङ्ग्री (३–९)४,०८५२५.५७१५९.७६
भिङ्ग्री (१, २) र गोठीवाङ (४–६)३,९१३१३.७५२८४.५८
सारी३,८३०१७.८३२१४.८१
वेलबास (१–४)२,८९५१८.९१५३.१७
वेलबास (५–९)३,०३४१६.२३१८६.९४
वर्जिवाङ२,४७०१७.७६१३९.०८
गोठीवाङ (१–३, ७–९)३,८४०३०.६९१२५.१२
जम्मा३२,०३७२२४.७१४२.५८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]