झिमरुक गाउँपालिका
स्वरूप
(झिमरुकबाट अनुप्रेषित)
झिमरुक गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°०८′N ८२°५९′E / २८.१४°N ८२.९८°Eनिर्देशाङ्कहरू: २८°०८′N ८२°५९′E / २८.१४°N ८२.९८°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | प्युठान जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २६ ४९१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
झिमरुक गाउँपालिका प्युठान जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार झिमरुक गाउँपालिकाको कुल जनसंख्या २६, ४९१ छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "झिमरुक गाउँपालिका", कान्तिपुर, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |