सामग्रीमा जानुहोस्

बराहपोखरी गाउँपालिका

निर्देशाङ्कहरू: २६°५७′N ८६°४९′E / 26.95°N 86.82°E / 26.95; 86.82
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
बराहपोखरी गाउँपालिका
कोशी प्रदेशको नक्सामा बराहपोखरी गाउँपालिकाको अवस्थिति
बराहपोखरी गाउँपालिका मा पर्दछ नेपाल
बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५७′N ८६°४९′E / 26.95°N 86.82°E / 26.95; 86.82
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशालिकराम बन्जरा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभुबलराज राई (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा१४१.०६ किमी (५४.४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,३९७
 • घनत्व८१/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रबाघखोर भञ्ज्याङ
वेबसाइटआधिकारिक वेबसाइट

बराहपोखरी गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पौवासेरा, फाक्टाङ, बराहपोखरी, मौवाबोटे, साउनेचौरसुन्तले गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बराहपोखरी गाउँपालिकाको कुल जनसङ्ख्या ११,३९७ रहेको छ भने यहाँ २,५६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]