सामग्रीमा जानुहोस्

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली
दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कोशी प्रदेश मा अवस्थित छ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
कोशी प्रदेशको नक्सामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°१०′N ८६°३५′E / 27.17°N 86.59°E / 27.17; 86.59
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखतीर्थराज भट्टराई (ने.का.)
  उपप्रमुखविशन राई (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२४६.५१ किमी (९५.१८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४३,००८
  घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रदिक्तेल बजार
वेबसाइटआधिकारिक वेबसाइट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दिक्तेल, बाम्राङ, लफ्याङखाल्ले गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा खार्मी, चिउरीडाँडा, जाल्पा, निर्मलीडाँडा, विजयखर्क, बुईपा, नुनथला, नेर्पापाथेका गाविसहरू यसमा गाभिएका थिए। दिक्तेल बजार रहेको ठाउँलाईको केन्द्र बनाइएको छ।[] दिक्तेल खोटाङ जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठुलो व्यापारिक केन्द्र हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कुल जनसङ्ख्या ४३,००८ रहेको छ भने यहाँ १०,७६७ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कुल जनसङ्ख्या ४३,००८ रहेको छ। यस नगरपालिकालाई १५ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दिक्तेल (१-४)६,४८२५.७५१,१२७.३०
दिक्तेल (४-९)३,५२०१४.४२२४४.१०
बाम्राङ२,८२३१४.८८१८९.७२
खाल्ले२,७१३१८.८८१४३.७०
लफ्याङ२,५३८१६.२२१५६.४७
नेर्पा (१-९)२,६०४५५.८९४६.५९
चिउरीडाँडा (१-२,५,७,९)२,५६११४.७१७४.२२
चिउरीडाँडा (३-४,६,८)२,०२७१५.२६१३२.८३
निर्मलीडाँडा१,७७२१०.९३१६२.१२
१०पाथेका३,३८२३४.९५९६.७७
११खार्मी३,०३४२४.०११२६.३६
१२जालपा२,३९९९.४६२५३.५९
१३नुनथला१,४०११०.२८१३६.२८
१४बुईपा३,८०२२३.७३१६०.२२
१५विजयखर्क१,९५०१७.१४११३.७७
जम्मा४३,००८२८६.५१५०.१२

यो ठाउँको अक्षांश र देशान्तर हो [http:https://geohack.toolforge.org/geohack.php?pagename=%E0%A4%A6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A5%87%E0%A4%B2_%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%BE%E0%A4%95%E0%A5%8B%E0%A4%9F_%E0%A4%AE%E0%A4%9D%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%97%E0%A4%A2%E0%A5%80_%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE&params=27.2_N_86.78_E_ 27.2° N 86.78° E][]समुन्द्र सतहभन्दा यो ठाउँ १५३१ मिटर (५०२२ फिट) माथि पर्दछ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]
  5. "दिक्तेल मौसम", अन्तिम पहुँच सेप्टेम्बर २००७ अभिलेखिकरण २००६-०५-११ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]