ढाँचा वार्ता:खोटाङ जिल्लाका गाविसहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एस गाउँमा बिभिन्न मानीसहरू छन । यो खोटाङ जिल्लाकै सबै भन्दा उच्च स्थर मा रहेको छ । एस ठाउँमा बिभिन्न जातीका मानीसहरू बस्द छन । एस ठाउँलाई बिभिन्न नदि तथा छहरे खोला हरुले छोएको छ । रावा खोला ज्यामीरे खोला लोचा खोला । एस ठाउँमा बिभिन्न स्वछ बाताबरण भएका ठुला धना जङ्गलहरू छन र हरेक बर्ष जुणी देबी थान्मा मेला लाग्ने गर्छ ।