ढाँचा वार्ता:खोटाङ जिल्लाका गाविसहरू
स्वरूप
एस गाउँमा बिभिन्न मानीसहरू छन । यो खोटाङ जिल्लाकै सबै भन्दा उच्च स्थर मा रहेको छ । एस ठाउँमा बिभिन्न जातीका मानीसहरू बस्द छन । एस ठाउँलाई बिभिन्न नदि तथा छहरे खोला हरुले छोएको छ । रावा खोला ज्यामीरे खोला लोचा खोला । एस ठाउँमा बिभिन्न स्वछ बाताबरण भएका ठुला धना जङ्गलहरू छन र हरेक बर्ष जुणी देबी थान्मा मेला लाग्ने गर्छ ।
ढाँचा:खोटाङ जिल्लाका गाविसहरूको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा ढाँचा:खोटाङ जिल्लाका गाविसहरूलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।