मङ्गलटार, खोटाङ
मंगलटार, खोटाङ | |
---|---|
देश | ![]() |
अञ्चल | सगरमाथा |
जिल्ला | खोटाङ |
जनसङ्ख्या (२०६८)[१] | |
• जम्मा | २२७८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३६ |
वेबसाइट | ddckhotang |
मंगलटार खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।मंगलटार ठाउँ को उत्पति धरै अगाडि मगर हरूको बस्ति थियो र उनीहरूको टार जग्गाहरू भएको ले मंगलटार नाम रहन गएको वन्ने जना विश्वास रही आएको छ एहा अहिले छेत्री राई मगर आदि को बसोबाश रही आएको छ /
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २०११ को जनगणना अनुसार मंगलटारको ४४० घर धुरीमा कुल जनसङ्ख्या २,२७८ रहेको छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०२ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
KHOTANG KO MANGALTAR MANGALTAR