सामग्रीमा जानुहोस्

दुर्छिम

निर्देशाङ्कहरू: २७°१६′N ८६°४२′E / 27.27°N 86.70°E / 27.27; 86.70
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुर्छिम
पूर्व गाविस
दुर्छिम मा पर्दछ कोशी प्रदेश
दुर्छिम
नेपालको नक्सामा दुर्छिमको अवस्थिति
दुर्छिम मा पर्दछ नेपाल
दुर्छिम
दुर्छिम (नेपाल)
निर्देशाङ्क: २७°१६′N ८६°४२′E / 27.27°N 86.70°E / 27.27; 86.70
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ जिल्ला
क्षेत्रफल
 • जम्मा३३.१६ किमी (१२.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,५९७
 • घनत्व११०/किमी (२८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

दुर्छिम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, खोटाङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३५९७ रहेको थियो जसमध्ये १६५० पुरुष र १९४७ महिला रहेका थिए भने यहाँ ७१४ घरधुरी रहेको थियो।[][] यो हाल हलेसी तुवाचुङ नगरपालिकामा पर्दछ।

यो हलेसी तुवाचुङ गाउँपालिकाको वडा नम्बर ५ हो।

दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा महादेवस्थान गाविस तथा हलेसी महादेव, पश्चिममा च्यास्मिटार उत्तरमा मंगलटार तथा दुधकोशी नदी रहेको छ । यस नदीले खोटाङओखलढुंगा जिल्लालाई छुट्याएको छ । त्यस्तै दक्षिणमा सुनकोशी नदी रहेको छ । यस नदीले खोटाङ र उदयपुर जिल्लालाई छुट्याएको छ । दुर्छिम गाविसको कार्यालय छापडाँडा मा रहेको छ । यसको केही पूर्वमा श्री दुर्छिम उच्च माध्यमिक विद्यालय रहेको छ। यहाँ इलाका स्वास्थ्य चौकी र इलाका हुलाक कार्यालय पनि छन् ।

किरातीहरूको साझा पुर्खा प्रथम कविला शासक होलेसुङले आजभन्दा लगभग ४५० वर्ष पहेले हलेसी क्षेत्र को प्रथम कविला शासन गरेका अवशेष उनको दरबार दुर्छिम गाविसको वडा नम्बर तीनमा पर्ने हात्तीढुङ्गेको खिम्लेमा भेटिन्छ।दुर्छिम छापडाँडा गाउँको पूर्वमा मनोरम कोटडाँडा,र चण्डीडाँडा रहेको छ।जहाँ लगभग ४००वर्ष पहिला भ्वाँरामको दरबार थियो आफ्नो शासन काल मा प्रयोग गरेको खुकुरी,तरवार,हरूको भग्नाशेषहरू अझै भेटिन्छन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति