गाउँ
स्वरूप
ग्राम या गाउँ सानो-सानो मानव बस्तिहरूलाई भन्दछन्, जसको जनसङ्ख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू कृषि या कुनै अन्य परम्परागत काम (जस्तै - माछा मार्ने, खेतीपाति गर्ने) गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन्। परम्परागत रूपबाट गाउँहरूमा शहरहरूको अपेक्षा कम सुविधाहरू (शिक्षा, रोजगार, स्वास्थ्य आदि) हुन्छ्न्।
जस्तै - सगरमाथा अञ्चल ,उदयपुर जिल्ला,जोगीदह गाविसको ९ नं वडाको गाउँ मोतियाही हो । अझ झानौ गाउँ ठूलो रहेछ भने गाउँ भित्र पनि टोल,गल्ली,चौंक आदि हुन सक्छ।
चित्र दीर्धा
[सम्पादन गर्नुहोस्]- नेपालको रामेछाप जिल्लाको राकाथुम गाउँ विकास क्षेत्रमा गरिएको खेती
- नेपालको एउटा गाउँ
- मध्य भारतको एक गाउँ
- हिमालको काखमा रहेको घलेगाउँ
- झारकोट गाउँ-माथिल्लो मुस्ताङ, नेपाल
- ओख्राने गाउँ, नेपाल
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- शिक्षित गाउँव , सशक्त भारत अभिलेखिकरण २०१५-१०-०२ वेब्याक मेसिन
- भारतका गाउँव (गूगल पुस्तक ; लेखक - एम एन श्रीनिवास)
- निर्मल ग्राम अभियान अभिलेखिकरण २०१५-१२-१६ वेब्याक मेसिन
- Information about villages in India from GloriousIndia
- Information on all villages in the UK अभिलेखिकरण २०१८-१०-०९ वेब्याक मेसिन
- Planning A Village अभिलेखिकरण २००९-०५-१८ वेब्याक मेसिन
- Types of villages (anthropogenic biomes)
विकिमिडिया कमन्समा गाउँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।