कृषि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको एक पहाडी क्षेत्रमा धान रोप्दै गरेका महिलाहरू
इन्डोनेशियाको जाभा द्विपमा चिया रोपिदै

कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन। खेतीपाती गरेर जीविकोपार्जन गने समाजलाई कृषि समाज भनिन्छ आदि।

स्विडेनमा एउटा ट्याक्टर प्रयोग गरेर आधुनिक पाराले खेती गरीदै
Farming, ploughing rice paddy, in Indonesia.
Sumerian Harvester's sickle, ३००० BCE. Baked clay. Field Museum.
Top agricultural products, by crop types
(million metric tons) 2004 data
गेडागुडी 2,264
तरकारीs and melons 866
Roots and Tubers 715
दूध 619
फलफूल 503
मासु 259
Oilcrops 133
माछा (2001 estimate) 130
अन्डा 63
Pulses 60
Vegetable Fiber 30
Source:
UN Food & Agriculture Organisation (FAO)
[१]
Top agricultural products, by individual crops
(million metric tons) 2004 data
Sugar Cane 1,324
मकै 721
Wheat 627
चामल 605
आलु 328
Sugar Beet 249
Soybean 204
Oil palm Fruit 162
Barley 154
गोलभेँडा 120
Source:
UN Food & Agriculture Organisation (FAO)
[२]

वाह्य सूत्र[सम्पादन गर्नुहोस्]