सामग्रीमा जानुहोस्

बराहपोखरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका is located in कोशी प्रदेश
बराहपोखरी गाउँपालिका
कोशी प्रदेशको नक्सामा बराहपोखरी गाउँपालिकाको अवस्थिति
बराहपोखरी गाउँपालिका is located in नेपाल
बराहपोखरी गाउँपालिका
बराहपोखरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५७′N ८६°४९′E / २६.९५°N ८६.८२°E / 26.95; 86.82निर्देशाङ्कहरू: २६°५७′N ८६°४९′E / २६.९५°N ८६.८२°E / 26.95; 86.82
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षशालिकराम बन्जरा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभुबलराज राई (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा१४१.०६ किमी (५४.४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,३९७
 • घनत्व८१/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
वेबसाइटआधिकारिक वेबसाइट

बराहपोखरी गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पौवासेरा, फाक्टाङ, बराहपोखरी, मौवावोटे, साउनेचौर र सुन्तले गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बराहपोखरी गाउँपालिकाको कुल जनसङ्ख्या ११,३९७ रहेको छ भने यहाँ २,५६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]