सामग्रीमा जानुहोस्

केपिलासगढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(केपिलासगढीबाट अनुप्रेषित)
केपिलासगढी गाउँपालिका
केपिलासगढी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
केपिलासगढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा केपिलासगढी गाउँपालिकाको अवस्थिति
केपिलासगढी गाउँपालिका मा पर्दछ नेपाल
केपिलासगढी गाउँपालिका
केपिलासगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२०′N ८६°५०′E / 27.33°N 86.83°E / 27.33; 86.83
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षसमिर राई (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षगुरुराज राई (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा१९१.२८ किमी (७३.८५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,२३१
  घनत्व६९/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रसाविक बाक्सिला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

केपिलासगढी गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फेदी, खार्तम्छा, बासपानी, बाक्सिला, सप्तेश्वर, राखादिप्सुङसुङदेल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार केपिलासगढी गाउँपालिकाको कुल जनसङ्ख्या १३,२३१ रहेको छ भने यहाँ ३,३१८ घरधुरी रहेका छन्।[]

केपिलासगढी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
फेदी२,७६७५८.२४४७.५१
खार्ताम्छा१,५२६१४.९५१०२.०७
बासपानी१,२१२६.८९१७५.९१
बाक्सिला३,०८३१६.७११८४.५०
सप्तेश्वर१,७१६१०.१७१६८.७३
राखादिप्सुङ८०६१३.०९६१.५७
सुङदेल२,१२१७१.५२९.६६
जम्मा१३,२३११९१.५५६9.०७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]