सामग्रीमा जानुहोस्

केपिलासगढी गाउँपालिका

निर्देशाङ्कहरू: २७°२०′N ८६°५०′E / 27.33°N 86.83°E / 27.33; 86.83
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केपिलासगढी गाउँपालिका
केपिलासगढी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
केपिलासगढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा केपिलासगढी गाउँपालिकाको अवस्थिति
केपिलासगढी गाउँपालिका मा पर्दछ नेपाल
केपिलासगढी गाउँपालिका
केपिलासगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२०′N ८६°५०′E / 27.33°N 86.83°E / 27.33; 86.83
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसमिर राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षगुरुराज राई (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा१९१.२८ किमी (७३.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,२३१
 • घनत्व६९/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रसाविक बाक्सिला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

केपिलासगढी गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फेदी, खार्तम्छा, बासपानी, बाक्सिला, सप्तेश्वर, राखादिप्सुङसुङदेल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार केपिलासगढी गाउँपालिकाको कुल जनसङ्ख्या १३,२३१ रहेको छ भने यहाँ ३,३१८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]