सामग्रीमा जानुहोस्

केपिलासगढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केपिलासगढी गाउँपालिका
केपिलासगढी गाउँपालिका is located in कोशी प्रदेश
केपिलासगढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा केपिलासगढी गाउँपालिकाको अवस्थिति
केपिलासगढी गाउँपालिका is located in नेपाल
केपिलासगढी गाउँपालिका
केपिलासगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२०′N ८६°५०′E / २७.३३°N ८६.८३°E / 27.33; 86.83निर्देशाङ्कहरू: २७°२०′N ८६°५०′E / २७.३३°N ८६.८३°E / 27.33; 86.83
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसमिर राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षगुरुराज राई (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा१९१.२८ किमी (७३.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,२३१
 • घनत्व६९/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
वेबसाइटआधिकारिक वेबसाइट

केपिलासगढी गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फेदी, खार्तम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार केपिलासगढी गाउँपालिकाको कुल जनसङ्ख्या १३,२३१ रहेको छ भने यहाँ ३,३१८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]