सामग्रीमा जानुहोस्

खुम्बु पासाङल्हामु गाउँपालिका

खुम्बु पासाङल्हामु गाउँपालिका
खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बु जिल्ला-को अवस्थिति
खुम्बु पासाङल्हामु गाउँपालिका
खुम्बु पासाङल्हामु गाउँपालिका
खुम्बु पासाङल्हामु गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
खुम्बु पासाङल्हामु गाउँपालिका
खुम्बु पासाङल्हामु गाउँपालिका
खुम्बु पासाङल्हामु गाउँपालिका नेपाल-को अवस्थिति
खुम्बु पासाङल्हामु गाउँपालिका
खुम्बु पासाङल्हामु गाउँपालिका
निर्देशाङ्क: २७°४४′ उत्तर ८६°४४′ पूर्व / २७.७४° उत्तर ८६.७३° पूर्व / 27.74; 86.73
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  अध्यक्षमिङमा छिरी शेर्पा नेकपा (एमाले)
  उपाध्यक्षटासी ल्हमु शेर्पा नेकपा (एमाले)
क्षेत्रफल
  जम्मा१,५३९.११ किमी (५९४.२५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८,७२०
  घनत्व५.७/किमी (१५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविक चौँरीखर्क गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खुम्बु पासाङल्हामु गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका खुम्जुङ, नाम्चे, जुभिङ गाविसको (१,५,७-९) वडा र चौँरीखर्क गाउँ विकास समितिहरूलाई समेटेर खुम्बु पासाङल्हामु गाउँपालिका बनाइएको हो ।[] यसको क्षेत्रफल १५३९.११ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको चौंरीखर्क गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा माहाकुलुङ गाउँपालिकासङ्खुवासभा जिल्ला, पश्चिममा रामेछापदोलखा जिल्ला, उत्तरमा चीन तथा दक्षिणमा सोलुदुधकुण्ड नगरपालिकादुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाको कुल जनसङ्ख्या ८,७२० रहेको छ भने यहाँ २,४८९ घरधुरी रहेका छन्।[]

खुम्बु पासाङल्हामु गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जुभिङ (१, ५, ७–९)१,५५७७१.५५२१.७६
चौँरीखर्क (४, ७, ८)२,२८६५३.६७४२.५९
चौँरीखर्क (१–३, ५, ६, ९)१,६१०२८०.४२५.७४
खुम्जुङ२,०१२७०२.१६२.८६
नाम्चे बजार१,२५५४३१.३१२.९१
जम्मा८,७२०१,५३९.११५.६६

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]