सामग्रीमा जानुहोस्

माप्य दुधकोशी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माप्य दुधकोशी गाउँपालिका
को अवस्थिति
माप्य दुधकोशी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
माप्य दुधकोशी गाउँपालिका
माप्य दुधकोशी गाउँपालिका
नेपालको नक्सामा माप्य दुधकोशी गाउँपालिकाको अवस्थिति
माप्य दुधकोशी गाउँपालिका मा पर्दछ नेपाल
माप्य दुधकोशी गाउँपालिका
माप्य दुधकोशी गाउँपालिका
माप्य दुधकोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क (बासा): २७°३२′N ८६°४१′E / 27.54°N 86.68°E / 27.54; 86.68
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारस्थानीय सरकार
  अङ्गगाउँ कार्यपालिका
  अध्यक्षबुद्धिकिरण राई (एमाले)
  उपाध्यक्षगौरव राई (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१६३.६३ किमी (६३.१८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,६४८
  घनत्व७७/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३८
केन्द्रसाविक बासा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माप्य दुधकोशी गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका जुभिङ, बासा, काँकुबाकु गाउँ विकास समितिहरूलाई समेटेर माप्य दुधकोशी गाउँपालिका बनाइएको थियो।[] यसको क्षेत्रफल १६७.६७ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बासा गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ७ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा थुलुङ दुधकोशी गाउँपालिका सम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माप्य दुधकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १२,६४८ रहेको छ भने यहाँ ३,१४० घरधुरी रहेका छन्।

माप्य दुधकोशी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जुभिङ (२–४, ६)१,५२८२२.४३६८.१२
बासा (७–९)१,४५१२२.४६४.७८
बासा (१–६)१,६९६१२.५११३५.५७
काँकु (१, २, ८, ९)१,३६३१३.०७१०४.२८
काँकु (३–७)२,०७२३५.७५८.०४
बाकु (१, ५–८)२,३२९२०.३२११४.६२
बाकु (२–४, ९)२,२०९४१.१८५३.६४
जम्मा१२,६४८१६७.६७७५.४३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  5. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]