सामग्रीमा जानुहोस्

सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड नगरपालिका
सल्लेरीबाट देखिएको दृश्य
सल्लेरीबाट देखिएको दृश्य
को अवस्थिति
सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेश मा अवस्थित छ
सोलुदुधकुण्ड नगरपालिका
सोलुदुधकुण्ड नगरपालिका
नेपालको नक्सामा सोलुदुधकुण्ड नगरपालिका
निर्देशाङ्क: २७°३०′१६″उ ८६°३५′११″पू / 27.50444°N 86.58639°E / 27.50444; 86.58639
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
  नगर प्रमुखनाम्गेल जाङबु शेर्पा नेपाली काङ्ग्रेस
  उपप्रमुखगान्धीमाया तामाङ नेपाली काङ्ग्रेस
क्षेत्रफल
  जम्मा५३८.०९ किमी (२०७.७६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२५,६७८
  घनत्व४८/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविक सल्लेरी गाविसको कार्यालय
वेबसाइटsolududhkundamun.gov.np

सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लामा अवस्थित नगरपालिका हो ।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका सल्लेरी, बेनी, तामाखानीगार्मा गाविसहरू मिलेर बनेको दुधकुण्ड नगरपालिकाकेरुङ, टाप्टिङ, तिङ्गला, गोराखानीटाक्सिन्दु गाविसहरू यसमा गाभिएका थिए। यस नगरपालिकाको क्षेत्रफल ५३८.०९ रहेको छ।[] यस नगरपालिकाको नामाकरण सोलु नदीदुधकुण्डबाट गरिएको हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोलुदुधकुण्ड नगरपालिकाको कुल जनसङ्ख्या २५,६७८ रहेको छ भने यहाँ ६,७४४ घरधुरी रहेका छन्।[]

सोलुदुधकुण्ड नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
टाक्सिन्दु१,८८८१६८.८११.१९
बेनी१,६३११५५.०९१०.५२
तामाखानी१,०१६३३.२३०.६०
सल्लेरी (१-३,९)१,८२४१९.६५९२.८२
सल्लेरी (४-५)४,११३१३.८५२९७.००
सल्लेरी (६-८)२,३१३१३.७१६८.८३
गार्मा२,३६३१८.८६१२५.२९
केरुङ३,५८०३४.२३१०४.५९
गोराखानी१,१२९३७.६१३०.०२
१०टाप्टिङ१,९३७४३.०९४४.९५
११तिङ्गला३,८८४२६.९७१४३.९७
जम्मा२५,६७८५६५.०५४५.४४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "नगरपालिका तथा गाउँपालिकाहरूको सूची", सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच २०१७-०६-०२
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन