सोलु नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोलु नदी
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
दुधकोशी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीकोशी नदी

सोलु नदी नेपालको सोलुखुम्बु जिल्लामा पर्ने एक नदी हो । यस नदीबाट उक्त जिल्लाको नामाङ्करण गरिएको हो । यस नदी दुधकोशी नदीमा गएर मिश्रित हुन्छ ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]