सामग्रीमा जानुहोस्

साईपाल गाउँपालिका

निर्देशाङ्कहरू: २९°४९′N ८१°१७′E / 29.82°N 81.29°E / 29.82; 81.29
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साईपाल गाउँपालिका
साईपाल गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
साईपाल गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा साईपाल गाउँपालिकाको अवस्थिति
साईपाल गाउँपालिका मा पर्दछ नेपाल
साईपाल गाउँपालिका
साईपाल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°४९′N ८१°१७′E / 29.82°N 81.29°E / 29.82; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षमानवीर बोहरा (नेकपा (एमाले))
 • उपाध्यक्षडोल्मा तामाङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१,४६७.२४ किमी (५६६.५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,६२५
 • घनत्व१.८/किमी (४.६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक काँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

साईपाल गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकको काँडा गाविस यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साईपाल गाउँपालिकाको कुल जनसङ्ख्या २,६२५ रहेको छ भने यहाँ ४४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]