सामग्रीमा जानुहोस्

सिलिचोङ गाउँपालिका

निर्देशाङ्कहरू: २७°३४′N ८७°०२′E / 27.56°N 87.04°E / 27.56; 87.04
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिलिचोङ गाउँपालिका
सिलिचोङ गाउँपालिका मा पर्दछ कोशी प्रदेश
सिलिचोङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा सिलिचोङ गाउँपालिकाको अवस्थिति
सिलिचोङ गाउँपालिका मा पर्दछ नेपाल
सिलिचोङ गाउँपालिका
सिलिचोङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३४′N ८७°०२′E / 27.56°N 87.04°E / 27.56; 87.04
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभूपालराज राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षदेवीता राई (कुलुङ) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२९३.२६ किमी (११३.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,२९६
 • घनत्व३५/किमी (९१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक ताम्कु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिलिचोङ गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सिसुवाखोला, बाला, ताम्कु, माङ्तेवायाफु (१-४,९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिलिचोङ गाउँपालिकाको कुल जनसङ्ख्या १०,२९६ रहेको छ भने यहाँ २,४९० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]