सामग्रीमा जानुहोस्

चिचिला गाउँपालिका

निर्देशाङ्कहरू: २७°२८′N ८७°१३′E / 27.46°N 87.22°E / 27.46; 87.22
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिचिला गाउँपालिका
चिचिला गाउँपालिका मा पर्दछ कोशी प्रदेश
चिचिला गाउँपालिका
कोशी प्रदेशको नक्सामा चिचिला गाउँपालिकाको अवस्थिति
चिचिला गाउँपालिका मा पर्दछ नेपाल
चिचिला गाउँपालिका
चिचिला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२८′N ८७°१३′E / 27.46°N 87.22°E / 27.46; 87.22
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपासाङ नुर्वु शेर्पा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमनकला राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८८.६३ किमी (३४.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,५७७
 • घनत्व७४/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक दिदिङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चिचिला गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दिदिङमत्स्यपोखरी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चिचिला गाउँपालिकाको कुल जनसङ्ख्या ६,५७७ रहेको छ भने यहाँ १,६६४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]