सामग्रीमा जानुहोस्

मकालु गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकालु गाउँपालिका
मकालु गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
मकालु गाउँपालिका
कोशी प्रदेशको नक्सामा मकालु गाउँपालिकाको अवस्थिति
मकालु गाउँपालिका को नेपाल मा अवस्थिति
मकालु गाउँपालिका
मकालु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३२′N ८७°२०′E / 27.54°N 87.34°E / 27.54; 87.34
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षओङदी छिरीङ शेर्पा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमनकला राई (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा५१९.४५ किमी (२००.५६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,४२४
  घनत्व२६/किमी (६७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक नुम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मकालु गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा मकालु, याफु (५-८), नुम, पावाखोला (४-९) र पाथीभरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मकालु गाउँपालिकाको कुल जनसङ्ख्या १३,४२४ रहेको छ भने यहाँ ३,४७६ घरधुरी रहेका छन्।[]

मकालु गाउँपालिकाको वडागत तथ्याङ्क (वडा ६–१२)
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
याफु (५–८)६५१२१.१५३०.७८
पावाखोला (४–९)२,७५९२१८.६७१२.६२
मकालु (१–७)३,३४८६३.३१५२.८८
मकालु (८, ९)१,४७७३३.४४४.२२
१०पाथीभरा४,१४२५५३.७७.४८
११नुम१,०४७१२७.५४८.२०
जम्मा१३,४२४१,०१७.७७१३.१९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]