मकालु गाउँपालिका
मकालु गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३२′N ८७°२०′E / २७.५४°N ८७.३४°Eनिर्देशाङ्कहरू: २७°३२′N ८७°२०′E / २७.५४°N ८७.३४°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सङ्खुवासभा जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १३ ४९२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
मकालु गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार मकालु गाउँपालिकाको कुल जनसंख्या १३, ४९२ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "मकालु गाउँपालिका", कान्तिपुर, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |