सामग्रीमा जानुहोस्

मादी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मादी नगरपालिका
मादी नगरपालिका मा पर्दछ कोशी प्रदेश
मादी नगरपालिका
कोशी प्रदेशको नक्सामा मादी नगरपालिकाको अवस्थिति
मादी नगरपालिका मा पर्दछ नेपाल
मादी नगरपालिका
मादी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°११′N ८७°२०′E / 27.19°N 87.34°E / 27.19; 87.34
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखजीवन लिन्थेप (नेकपा (एमाले))
  उपप्रमुखसुनिता देवी भट्टराई (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा११०.१ किमी (४२.५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३,२७३
  घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रमादी ओखरबोटे
वेबसाइटआधिकारिक वेबसाइट

मादी नगरपालिका सङ्खुवासभा जिल्लाको ५ नगरपालिकाहरू मध्येको एक हो।[] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सङ्खुवासभामा मादीमुलखर्क, मादीरामबेनीमावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।[][] मादी नगरपालिकाको केन्द्र भने ओखरबोटे बजारमा रहेको छ।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मादी नगरपालिकाको कुल जनसङ्ख्या १३,२७३ रहेको छ भने यहाँ ३,२८१ घरधुरी रहेका छन्।[]

मादी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मादीमुलखर्क (३,९)१,४२०१३.५११०५.११
मादीमुलखर्क (८)९१८१३.१८६९.६५
मादीमुलखर्क (४-७)१,८९६१४.८११२८.०२
मादीमुलखर्क (१-२,५,७,९)२,७२८१३.४५२०२.८३
मादीरामबेनी (२-४,६)२,०४८१२.१२१६८.९८
मादीरामबेनी (१,८)१,३०३५.१२२५४.४९
मावादिन (१-३)८८४१०.१६८७.०१
मावादिन (४-५)८८५११.३२७८.१८
मावादिन (६-९)१,१९११६.४४७२.४५
जम्मा१३,२७३११०.१११२०.५४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१
  4. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन
  5. "नगरपालिका घोषणा पछि दिङ्लामा खुसीयाली !"[स्थायी मृत कडी]
  6. "संखुवासभाको मादी नगरपालिका घोषणा", साझा सवाल, २०७१ मंसीर १६, अन्तिम पहुँच १६ मंसीर[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]