सामग्रीमा जानुहोस्

भोटखोला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोटखोला गाउँपालिका
भोटखोला गाउँपालिका is located in कोशी प्रदेश
भोटखोला गाउँपालिका
कोशी प्रदेशको नक्सामा भोटखोला गाउँपालिकाको अवस्थिति
भोटखोला गाउँपालिका is located in नेपाल
भोटखोला गाउँपालिका
भोटखोला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′N ८७°२०′E / २७.७६°N ८७.३३°E / 27.76; 87.33निर्देशाङ्कहरू: २७°४६′N ८७°२०′E / २७.७६°N ८७.३३°E / 27.76; 87.33
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षवाङ छेदर लामा (नेकपा (एमाले))
 • उपाध्यक्षसहना लामा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा६३९.०१ किमी (२४६.७२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,४३८
 • घनत्व१०/किमी (२६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
वेबसाइटआधिकारिक वेबसाइट

भोटखोला गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा किमाथांका, चेपुवा, हटिया र पावाखोला (१,२,३) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भोटखोला गाउँपालिकाको कुल जनसङ्ख्या ६,४३८ रहेको छ भने यहाँ १,६८४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]