सामग्रीमा जानुहोस्

भोटखोला गाउँपालिका

निर्देशाङ्कहरू: २७°४६′N ८७°२०′E / 27.76°N 87.33°E / 27.76; 87.33
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोटखोला गाउँपालिका
भोटखोला गाउँपालिका मा पर्दछ कोशी प्रदेश
भोटखोला गाउँपालिका
कोशी प्रदेशको नक्सामा भोटखोला गाउँपालिकाको अवस्थिति
भोटखोला गाउँपालिका मा पर्दछ नेपाल
भोटखोला गाउँपालिका
भोटखोला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′N ८७°२०′E / 27.76°N 87.33°E / 27.76; 87.33
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षवाङ छेदर लामा (नेकपा (एमाले))
 • उपाध्यक्षसहना लामा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा६३९.०१ किमी (२४६.७२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,४३८
 • घनत्व१०/किमी (२६/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक हटिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भोटखोला गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा किमाथान्का, चेपुवा, हटियापावाखोला (१,२,३) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भोटखोला गाउँपालिकाको कुल जनसङ्ख्या ६,४३८ रहेको छ भने यहाँ १,६८४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]