सामग्रीमा जानुहोस्

पूर्वीचौकी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वीचौकी गाउँपालिका
पूर्वीचौकी गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
पूर्वीचौकी गाउँपालिका
नेपालको नक्सामा पूर्वीचौकी गाउँपालिकाको अवस्थिति
पूर्वीचौकी गाउँपालिका मा पर्दछ नेपाल
पूर्वीचौकी गाउँपालिका
पूर्वीचौकी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / 29.26°N 80.87°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
  अध्यक्षरामप्रसाद उपाध्याय (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षपशुपति खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११७.६६ किमी (४५.४३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,४९४
  घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविक साना गाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पूर्वीचौकी गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकको खिरसैन, बगलेक (१-७), गैरागाउँ, साना गाउँ, काँडामाण्डौ, गाँजरीपोखरी गाविसहरू यसमा गाभिएका थिए।

पूर्वीचौकी गाउँपालिकाको कूल क्षेत्रफल ११७.६६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाकको सिमाना पूर्वमा अछाम जिल्ला , पश्चिममा दिपायल सिलगढी नगरपालिका, उत्तरमा खप्तड राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा अछाम जिल्लासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पूर्वीचौकी गाउँपालिकाको कुल जनसङ्ख्या २१,४९४ रहेको छ भने यहाँ ५,१४८ घरधुरी रहेका छन्।[]

आदर्श गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
खिरसैन (१-९)२,६२०१२.१३२१५.९९
बगलेक (१-७)३,४६१२०.६९१६७.२८
गैरागाउँ३,२०४१८.९९१६८.७२
साना गाउँ२,२७७८.२२२७७.०१
काँडामाण्डौ३,५६३१८.६७१९०.८४
गाँजरी२,४८११२.६११९६.७५
पोखरी३,८८८२६.३४१४७.६१
जम्मा२१,४९४११७.६५१८२.६९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]