सामग्रीमा जानुहोस्

के.आई.सिंह गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(केआइसिं गाउँपालिकाबाट अनुप्रेषित)
के.आई.सिंह गाउँपालिका
के.आई.सिंह गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
के.आई.सिंह गाउँपालिका
नेपालको नक्सामा के.आई.सिंह गाउँपालिकाको अवस्थिति
के.आई.सिंह गाउँपालिका is located in नेपाल
के.आई.सिंह गाउँपालिका
के.आई.सिंह गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षलोकेन्द्रबहादुर शाही (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमिनादेवी विष्‍ट (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२७.०१ किमी (४९.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,७३६
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविकको दुर्गामाण्डौ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

के.आई.सिंह गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका तीखातर, वासुदेवी, दुर्गामाण्डौ, रानागाउँ, भुमिराजमाण्डौं गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बोगटान फुड्सिल गाउँपालिकाअछाम जिल्ला, पश्चिममा बडीकेदार गाउँपालिकाशिखर नगरपालिका, उत्तरमा दिपायल सिलगढी नगरपालिकाशिखर नगरपालिका तथा तथा दक्षिणमा बोगटान फुड्सिल गाउँपालिकासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार के.आई.सिंह गाउँपालिकाको कुल जनसङ्ख्या २०,७३६ रहेको छ भने यहाँ ४,६८० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]