सामग्रीमा जानुहोस्

आदर्श गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदर्श गाउँपालिका
आदर्श गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
आदर्श गाउँपालिका
नेपालको नक्सामा आदर्श गाउँपालिकाको अवस्थिति
आदर्श गाउँपालिका is located in नेपाल
आदर्श गाउँपालिका
आदर्श गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षगणेशबहादुर खड्का (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षलक्ष्मी धामी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२८.४७ किमी (४९.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,४९५
 • घनत्व१९०/किमी (४९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविकको कालिकास्थान गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

आदर्श गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका बाझककानी, कालिकास्थान, महादेवस्थान, लामिखाल, गिरीचौका र दहकालिकास्थान गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सायल गाउँपालिका, पश्चिममा शिखर नगरपालिकाडडेलधुरा जिल्ला, उत्तरमा बैतडी जिल्ला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिकाशिखर नगरपालिकासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आदर्श गाउँपालिकाको कुल जनसङ्ख्या २४,४९५ रहेको छ भने यहाँ ५,३१७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]