सामग्रीमा जानुहोस्

सायल गाउँपालिका

निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / 29.26°N 80.87°E / 29.26; 80.87
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सायल गाउँपालिका
सायल गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
सायल गाउँपालिका
नेपालको नक्सामा सायल गाउँपालिकाको अवस्थिति
सायल गाउँपालिका is located in नेपाल
सायल गाउँपालिका
सायल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / 29.26°N 80.87°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षधर्मराज जोशी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनिर्मला बोहरा (ओली) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२२.७२ किमी (४७.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,४५६
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविकको दौड गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सायल गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका छपाली, तोलेनी, डौड, खातिवडा (१,२,३,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ६ वटा वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज, पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा बझाङ तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिकापूर्वीचौकी गाउँपालिकासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सायल गाउँपालिकाको कुल जनसङ्ख्या २०,४५६ रहेको छ भने यहाँ ४,२०७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहका नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]