सामग्रीमा जानुहोस्

सायल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सायल गाउँपालिका
सायल गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
सायल गाउँपालिका
नेपालको नक्सामा सायल गाउँपालिकाको अवस्थिति
सायल गाउँपालिका is located in नेपाल
सायल गाउँपालिका
सायल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षधर्मराज जोशी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षनिर्मला बोहरा (ओली) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२२.७२ किमी (४७.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,४५६
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविकको दौड गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सायल गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका छपाली, तोलेनी, डौड, खातिवडा (१,२,३,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ६ वटा वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज, पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा बझाङ तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिकापूर्वीचौकी गाउँपालिकासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सायल गाउँपालिकाको कुल जनसङ्ख्या २०,४५६ रहेको छ भने यहाँ ४,२०७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहका नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]