सामग्रीमा जानुहोस्

बडीकेदार गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडीकेदार गाउँपालिका
बडीकेदार गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
बडीकेदार गाउँपालिका
नेपालको नक्सामा बडीकेदार गाउँपालिकाको अवस्थिति
बडीकेदार गाउँपालिका is located in नेपाल
बडीकेदार गाउँपालिका
बडीकेदार गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षभैरवबहादुर साउद (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षडम्मरीकुमारी विष्ट (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३३२.५५ किमी (१२८.४० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,९०२
 • घनत्व४५/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविकको बर्छेन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बडीकेदार गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका बर्छेन, घाङ्गल, मान्नाकापडी र लानाकेदारेश्वर गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बोगटान गाउँपालिका, पश्चिममा जोरायल गाउँपालिकाकैलाली जिल्ला, उत्तरमा दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिकाके.आई.सिंह गाउँपालिका तथा दक्षिणमा कैलाली जिल्लासँग जोडिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बडीकेदार गाउँपालिकाको कुल जनसङ्ख्या १४,९०२ रहेको छ भने यहाँ २,९०५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]