सामग्रीमा जानुहोस्

मल्लरानी गाउँपालिका

मल्लरानी गाउँपालिका
मल्लरानी गाउँपालिका लुम्बिनी प्रदेश मा अवस्थित छ
मल्लरानी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा मल्लरानी गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°०५′२८″उ ८२°५२′५७″पू / 28.09111°N 82.88250°E / 28.09111; 82.88250
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकृष्णबहादुर खड्का (राष्ट्रिय जनमोर्चा)
  उपाध्यक्षरमेशकुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा८०.०९ किमी (३०.९२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,६४६
  घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक प्युठान खलङ्गा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मल्लरानी गाउँपालिका प्युठान जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकको प्युठान नगरपालिकाको १-३,५ (प्युठान खलङ्गाको १-७,९) र १८ नम्बर वडा (खैरा गाविसको १-२, ४-५ र ९ वडाहरू), चुँजा, रस्पुरकोट (६-९) र धरमपानी गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मल्लरानी गाउँपालिकाको कुल जनसङ्ख्या १५,६४६ रहेको छ भने यहाँ ४,१३८ घरधुरी रहेका छन्।[]

मल्लरानी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चुँजा (१–४)२,४४२१५.५३१५७.२४
चुँजा (५–९)२,८३६१२.७२२३.३१
धरमपानीरस्पुरकोट (६–९)३,६५५२६.०८१४०.१५
प्युठान खलङ्गा (१–७,९)४,३६८१२.३४३५३.९७
खैरा (१,२,४,५,९)२,३४५१३.४४१७४.४८
जम्मा१५,६४६८०.०९१९५.३६
  1. प्युठान खलङ्गा गाविसको वडा नम्बर ८ र खैरा गाविसको ३,६,७, र ८ नम्बर वडाहरू प्युठान नगरपालिकामा गाभिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]