मेरिङदेन गाउँपालिका
मेरिङ्देन
Meringden | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ताप्लेजुङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | गणेशबहादुर लिम्बु (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | कख्पना तुम्वाहाम्फे (एमाले) |
क्षेत्रफल | |
• जम्मा | २१०.३३ किमी२ (८१.२१ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १२,५४८ |
• घनत्व | ६०/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२४ |
केन्द्र | साविकको सान्थाक्रा गाविसको कार्यालय |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका थिङ्गलाबू, खाम्लुङ्ग, थुकिमा, नाल्बू र सान्थाक्रा गाउँ विकास समितिहरूलाई समेटेर मेरिङ्देन गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२,५४८ रहेको छ । यसको क्षेत्रफल २१०.३३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सान्थाक्रा गाविसको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।