सामग्रीमा जानुहोस्

मेरिङदेन गाउँपालिका

(मेरिङ्देन गाउँपालिकाबाट अनुप्रेषित)
मेरिङदेन गाउँपालिका
མེ་རིང་ལྡན་གྲོང་གསེབ་གྲོང་ཁྱེར
मेरिङदेन गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
मेरिङदेन गाउँपालिका
कोशी प्रदेशको नक्सामा मेरिङदेन गाउँपालिकाको अवस्थिति
मेरिङदेन गाउँपालिका को नेपाल मा अवस्थिति
मेरिङदेन गाउँपालिका
मेरिङदेन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ ८७°३६′३२.७७″पू / 27.3072417°N 87.6091028°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षयुक हांवीर हांगाम (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षदुर्गाप्रसाद श्रेङ चङ्वाङ (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा२१०.३३ किमी (८१.२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,८३८
  घनत्व५६/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक सान्थाक्रा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मेरिङदेन गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका खाम्लुङ, सान्थाक्रा, थिङलाबु, थुकिमा, लिङ्गतेपनाल्बु गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेरिङदेन गाउँपालिकाको कुल जनसङ्ख्या ११,८३८ रहेको छ भने यहाँ २,६६२ घरधुरी रहेका छन्।[]

मेरिङदेन गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
थिङलाबु१,९६९४६.२३४२.५९
सान्थाक्रा२,५८६१२.७७२०२.५१
खाम्लुङ१,३९५५.०३२७७.३४
लिङ्गतेप१,५८११२.६२१२५.२८
थुकिमा२,५२४२५.२०१००.१६
नाल्बु१,७८३१०८.४७१६.४४
जम्मा११,८३८२१०.३२५६.२८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]