सामग्रीमा जानुहोस्

पाथीभरा याङवरक गाउँपालिका

पाथीभरा याङवरक गाउँपालिका
པ་ཐི་བྷ་ར་ཡང་ཝ་རག་གྲོང་གསེབ་གྲོང་ཁྱེར
पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ जिल्ला-को अवस्थिति
पाथीभरा याङवरक गाउँपालिका
पाथीभरा याङवरक गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
पाथीभरा याङवरक गाउँपालिका
पाथीभरा याङवरक गाउँपालिका नेपाल-को अवस्थिति
पाथीभरा याङवरक गाउँपालिका
निर्देशाङ्क: २७°१८′२६.०७″ उत्तर ८७°३६′३२.७७″ पूर्व / २७.३०७२४१७° उत्तर ८७.६०९१०२८° पूर्व / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकेशरकुमार सुब्बा (नेकपा (एमाले))
 • उपाध्यक्षरनमाया गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९३.७६ किमी२ (३६.२০ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,८०६
 • घनत्व१३०/किमी२ (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक थेचम्बु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका नाङखोल्याङ, थेचम्बु, तिरिङ्गे, डुम्रिसे, चाक्सीबोटे र थुम्बेदिन गाविसहरू यसमा गाभिएका थिए।[४]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाथीभरा याङवरक गाउँपालिकाको कुल जनसङ्ख्या ११,८०६ रहेको छ भने यहाँ २,७०५ घरधुरी रहेका छन्।[२]

पाथीभरा याङवरक गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१नाङखोल्याङ३,२५६२१.०५१५४.६८
२थेचम्बु३,१४१२०.७५१५१.३७
३तिरिङ्गे१,५४६२१.३१७२.५५
४डुम्रिसे१,२९४११.८५१०९.२०
५चाक्सीबोटे८०७६.७९११८.८५
६थुम्बेदिन१,७६२११.०२१५९.८९
जम्मा११,८०६९२.७७१२७.२६

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२४-०८-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।

बाह्य कडीहरू

[सम्पादन]