सामग्रीमा जानुहोस्

पाथीभरा याङवरक गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाथीभरा याङवरक गाउँपालिका
पाथीभरा याङवरक गाउँपालिका is located in कोशी प्रदेश
पाथीभरा याङवरक गाउँपालिका
कोशी प्रदेशको नक्सामा पाथीभरा याङवरक गाउँपालिकाको अवस्थिति
पाथीभरा याङवरक गाउँपालिका is located in नेपाल
पाथीभरा याङवरक गाउँपालिका
पाथीभरा याङवरक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028निर्देशाङ्कहरू: २७°१८′२६.०७″उ॰ ८७°३६′३२.७७″पू॰ / २७.३०७२४१७°N ८७.६०९१०२८°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकेशरकुमार सुब्बा (नेकपा (एमाले))
 • उपाध्यक्षरनमाया गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९३.७६ किमी (३६.२० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११,८०६
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविकको थेचम्बु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका नाङखोल्याङ, थेचम्वु, तिरीङ्गे, डुमृशे, चाक्सिवोट र थुम्वेदिन गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाथीभरा याङवरक गाउँपालिकाको कुल जनसङ्ख्या ११,८०६ रहेको छ भने यहाँ २,७०५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]