सामग्रीमा जानुहोस्

आठराई त्रिवेणी गाउँपालिका

आठराई त्रिवेणी गाउँपालिका
ཨཱ་ཐི་རི་ཏི་བེ་ནི་གྲོང་གསེབ་གྲོང་ཁྱེར
आठराई त्रिवेणी गाउँपालिका मा पर्दछ कोशी प्रदेश
आठराई त्रिवेणी गाउँपालिका
कोशी प्रदेशको नक्सामा आठराई त्रिवेणी गाउँपालिकाको अवस्थिति
आठराई त्रिवेणी गाउँपालिका मा पर्दछ नेपाल
आठराई त्रिवेणी गाउँपालिका
आठराई त्रिवेणी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१८′२६.०७″उ ८७°३६′३२.७७″पू / 27.3072417°N 87.6091028°E / 27.3072417; 87.6091028
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदिपेन्द्र पोमु (नेकपा (एमाले))
  उपाध्यक्षसान्ताकुमारी आङबुहाङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८८.८३ किमी (३४.३० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,२९६
  घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक हाङपाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चाँगे, हाङपाङ, निगुरादिनफुलबारी गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आठराई त्रिवेणी गाउँपालिकाको कुल जनसङ्ख्या १२,२९६ रहेको छ भने यहाँ २,८५४ घरधुरी रहेका छन्।[]

आठराई त्रिवेणी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
निघुरादिन२,१५२१२.७४१६८.९२
फूलबारी२,९८८२१.६६१३७.९५
हाङपाङ३,४७८२९.८०११६.७१
चाँगे (५–९)१,८५९१९.०२९७.७४
चाँगे (१–४)१,८१९५.६२३२३.६७
जम्मा१२,२९६८८.८४१३८.४१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]